गजल- गीता पौडेल ‘चाहना’
Posted by विनोद अनुज फेब्रुअरी 8, 2010, under गजल, गजल शिविर चितवन, गीता पौडेल 'चाहना' | No Comments |
म सानो छँदा कत्ति धेरै कथा सुनाउनु हुन्थ्यो आमाले
राति अनि विहान सवेरै कथा सुनाउनु हुन्थ्यो आमाले
एकादेशमा एउटी छोरी थिई रे छोरी साह्रै ज्ञानी थिई रे...
मृत्यूलोककै श्रेष्ठ प्राणी
आदिदेखि अहिलेसम्म दयाको खानी
विवेकको चरम उत्कर्ष
विपरित ध्रुवमा अविवेकको निश्कर्ष
मान्छेको अविष्कार
सानो कोठा बन्दैछ...
म भन्छु,
उ भन्छ,
सबैले भन्ने गर्छन्
स्पष्ट बक्ता हुँ म,
देखेको कुरा बोल्छु,
सत्य कुरा खोल्छु,
हो....
साँचो हो यो
सत्यमा डग्मगिनु हुन्न
झुठोलाई स्थान दिनु...
जब कसैको आश हुन्छ
अनी त मान्छे दास हुन्छ
तर जीवन को दुहाइ दिनेकै
पाउ मन्तिर लाश हुन्छ
बनेको देख्नु भ्रम हो साथी
यथार्थमा त सत्यानाश हुन्छ
प्रशंसित...
आफ्नो बयान आफै. गर्नु अत्यन्तै अराजक तथा नमिल्दो अर्थात् अड्मिलदो कुरो हो भन्ने गर्छन्। तर मलाई तयो अत्यन्तै सजिलो कुरो लाग्छ। त्यसो त आफ्नो बारेमा...
चुँडेर जाने प्रेमको माला उनिन कहिल्यै
माया बिथोल्ने कुरा कसैको सुनिन कहिल्यै ।
मनमा सधैं स्वच्छ प्रेम सजाउन चाहेर
माया बैरी बनाउने जाल बुनिन कहिल्यै...
घरमा मलाई कामको चिन्ता छ आमा भन्नुहुन्छ
तेरो बा'लाई नामको चिन्ता छ आमा भन्नुहुन्छ
आमा बाबुसँग बसि सुख, दु:ख गर्नु पर्थ्यो तर
छोरा तिम्लाई दामको चिन्ता छ...
ए आकाशे तारा झार्दिने माली
जानाजान खेल हार्दिने माली
हजार आँखाबाट जोगाउन
बगैंचा नै अन्त सार्दिने माली
झुसे हातले टप्प टिप्ला भनी
टम्म काँडेतारले...
म दासि तिम्रो नजरको
म प्यासि तिम्रो नजरको
त्यसै कहाँ वेचैन छु र म
बदमासि तिम्रो नजरको
श्रद्धाले पूजा गर्दा भन्छ्यौ
सन्यासि तिम्रो नजरको
मौनता भंग भएन...
कविता – फगत त्यहि घाम, पुष्प अधिकारी ‘अञ्जलि’
Posted by विनोद अनुज डिसम्बर 26, 2009, under कविता, गजल मञ्च चितवन, पुष्प अधिकारी 'अञ्जलि' | No Comments |
रातभरी
हुरीसँग सपना साटेर
रहरको
यौटा विहानमा
झुल्केको घाम
दुरुस्तै तिमीजस्तै
सुकिलो थियो / चम्किलो थियो
अनि
न्यानो थियो
सत्ते
म
त्यो घाम...
बिना अर्थ देशको चित्र मनमा टाँसेकी छैन
आफ्नो भूमी बिर्सिएर,अन्तै माया गाँसेकी छैन।
नदिनाला,पहाड,मधेश,हिमालका द्रीश्यहरु
ति सबैका सम्झना मनबाट...
हराएछु भन्ने कुरा जब थाहा पाइएला
आफुलाई खोज्न अब ऐना यौटा चाहिएला ।
घरमा बसी कर्म गर्दा गर्दा दिक्क भइछ
मनदिरमा बसे पछी धर्म गर्न भ्याइएला।
बिरोधिका...
अनौठो त्यो रात थियो ।
उराठीने बात थियो ।
तिमी थियौ र म थिएँ
मौनताको साथ थियो ।
प्रेम पोखें रिसानी भो
अनि माफिको खात थियो ।
सपना टुटे मुटु फुटे
अश्रुको...
पहाड
दुइ पहाड
चुलिएर फक्रन्छन्
सेतै भएर ।
प्रेमसुधा
ओठको भाका
गढिलो हुन्छ सदा
सुधापान झैँ ।
युद्ध
म तोप बोक्छु
तिमी एम्बुस थाप्नु
लडौँला युद्ध...
सँगै बाँच्न एक मुठ्ठि सास मागेथें ।
तिमीसँग महल होइन बास मागेथें
चाहिंदैन त्यो अजिर्ण नै हुने गरि मलाई
तिमीसँग प्रणयको गास मागेथें ।
चोइटिए ईच्छाहरू...
मेरो माया त आकाशको जून हो
म त केबल हेरीरहन्छु
मेरो चाहना पुर्नेको रात हो
म त स्पर्श गरिरहन्छु
जीवन भन्नु त सम्झौता सम्झौताको कहानी
हर रात उसलाई...
जून र तारा दाँजेर हेर
संसार सारा दाँजेर हेर ।
मन दखेको तिम्रो कि मेरो
आँसुका धारा दाँजेर हेर ।
ति ठूला ठूला सपनासँग
म कर्महारा दाँजेर हेर ।
"छोरा र छोरी...
फेरि आज एकपटक
मलाई त्यहि रिभरसाईड जान मन लागिरहेछ
अज्ञात भविष्यमा अल्झिएका सपनाहरू
फेरि एकपटक त्यहिं स्मरण गर्न मन लागिरहेछ
एउटा सुखद त्यो...
गजल – विनोद अनुज
Posted by विनोद अनुज जुलाई 9, 2009, under गजल, गजल मञ्च चितवन, गजल शिविर चितवन, विनोद अनुज | 2 Comments |
सम्झनामा राखि ताजा टाटो म हिंड्दैछु
कोट्याउँदै त्यै घाऊको खाटो म हिंड्दैछु
छाडि जाने बेला जहाँ टेकेकी थिइन् उन्ले
लिई त्यहि पैतालाको माटो म...
झार्दै रहर बिरहमा, आसुले रमाएको म मान्छे
त्यही हुँ म सापटिमा , माया कमाएको मान्छे
न हास्न जानिनकी,या त रमाउन सकिन जिवनमा
पाए पाए भन्दा भन्दै, सबै सबै...
1 2


