|
तपाइँकै चाहना अनुरूप हामी यो वेवसाइटलाई परिमार्जित र परिस्कृत गरि अझै सहज, प्रभाबकारी, आकर्षक र सहज बनाई एक उत्कृष्ट ईन्टरनेट साहित्यिक पत्रिकाको रूपमा बिकसित गर्न लागिरहेका छौं। कृपया धैर्य गर्नुहोला, अति शिघ्र नयाँ स्वरूपमा हामी आउनेछौं। असुबिधाको लागि क्षमा प्रार्थि छौं। साथै तपाइँकै सल्लाह अनुरूप यस पत्रिकाको नाम पनि परिवर्तन गरिने भएको छ। नयाँ नाम छनौटको लागि प्रतियोगिताको पनि आयोजना गरिएको छ। यदि तपाइँ पनि प्रतियोगितामा सहभागि हुन चाहनुहुन्छ भने पत्रिकाको लागि सुहाउँदो नाम प्रेषण गर्नुहोला यो ई-मेल ठेगानामा - funbinod@yahoo.com। छनौट गरिएको नामको लागि सुझाव प्रेषण गर्नुहुने तपाइँलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ। यदि तपाइँ यस प्रतियोगिताको लागि पुरस्कार सौजन्य गर्न चाहनुहुन्छ भने पनि हामीलाई सोहि ई-मेल ठेगानामा सम्पर्क गर्नुहोला। धन्यवाद। |